रझेनामा माघी मिलन कार्यक्रमको आयोजना

कोहलपुर, माघ ११,

कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेनामा माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार रझेनामा थारु समुदायको नयाँ बर्षका रुपमा मनैना माघ तिहार अवसरमा “ माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो । बिहान १० बजेदेखि माघ मिलन कार्यक्रम सुरु भएको आयोजक समितिले जनाएको छ ।

सिद्धार्थ एकिकृत समाज विकास केन्द्रको आयोजनामा माघी मिलन कार्यक्रम गरिएको हो । थारु संस्कृतिक प्रस्तुती, थारु परम्परागत नाँच, हास्यब्यङ्य प्रस्तुतीका साथै थारु समुदायको आकर्षण केन्द्र नयाँ थारु फिल्मको प्रस्तुती रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *