तिमी भइनौं भने… सर्वाधिक चर्चामा रहेको गीत (भिडियो सहित)

काठमाण्डौं, ३० कार्तिक, हिमाल मगरको शब्द, संगीत र स्वरमा तिमी भइनौं भने भन्ने म्यूजिक भिडियो सर्वाधिक चर्चामा रहेको छ । रमेश सेन्चुरीको एरेन्ज रहेको भिडियोमा युवा पुस्ताका चर्चित निर्देशक बसन्त सापकोटाले गरेका हुन् । सो म्यूजिक भिडियोमा चर्चित मोडक क्रिस्टिना र भाइरसले मोडलिङ गरेका छन् ।

म्यूजिक भिडियोका निर्देशक बसन्त सापकोटाले पछिल्लो समय राम्रा र स्तरीय गीत संगीतले स्थान पाउँदै आएको बताए ।

  • 129
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *