बंगलादेशद्वारा पाकिस्तान लाइ २७५ रनको बिसाल लक्ष्य प्रस्तुत

 काठमाडौं ३० कार्तिक । एसिसि यु(१९ एसिया कपको पहिलो सेमिफाइनलमा पाकिस्तान बिरुद्ध बंगलादेशले २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको छ । बंगलादेशको लागि ओपनर पिनाक घोषले ८२ रन बनाए । त्यस्तै शैफ हशनले ६१ अफिफ हशन ५२ नहिम हशन १४ अनिमुल हशन १३ रन बनाए । पाकिस्तानको लागि मुनिर रियाजले ३ सहिन अफ्रिदि, हशन खान र मोहम्मद सुलेमनले समान १र१ विकेट लिए । बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउँदै केहिबेरमा पाकिस्तानले जवाफी ब्याटिङ गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *