त्रिकोणात्मक टी–२० सिरीजमा आज नेपालले जिम्वावे विरुद्ध खेल्दै

कोहलपुर, असोज १४,

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरीजमा नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बावेसँग खेल्न लागेको छ ।

सिंगापुरको इन्डियन एशोसियसन मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । सिरीजमा सहभागी हरेक टिमले एकअर्का विरुद्ध दुई दुई खेल खेल्ने भएकाले नेपालले पुनः जिम्बावे विरुद्ध दोस्रो खेल खेल्न लागेको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *