ओखलढुंगामा १० जनामा डेंगुको संक्रमण

कोहलपुर, असोज ८,

ओखलढुंगामा १० जनामा डेंगुको संक्रमण देखिएको छ ।

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका दश जनामा एकै पटक डेंगुको संक्रमण देखिएको हो । निरन्तर उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खाना अरुची र पेट गडबड हुन थालेपछि जाँच गर्दा उनीहरुमा डेंगुको संक्रमण देखिएको चिकित्सकले बताएका छन् ।

यसका साथै कटारी नगरपालिका–१४ घुर्मि उदयपुरमा पनि तीन जनामा रोगको संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *