भारत र पाकिस्तानकाबीचमा अमेरिका मध्यस्थता हुँदै

कोहलपुर, असोज ७,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम र पाकिस्तानका प्रधानमन्त्री इमरानखानबीच भेटवार्ता भएको छ ।

नेपाली समय अनुसार गएराती भएको भेटवार्तामा भारत र पाकिस्तानका बीचमा भएको कास्मिर विवादमा विषयमा छलफल भएको थियो । अमेरिकी राष्ट्रपति ट्रमले मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

कास्मिर संकट सबैभन्दा ठूलो संकटमा आउने भएकाले सचेत रहनुपर्ने पाकिस्तानी प्रधानमन्त्रीले सचेत रहनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *