ट्रक दुर्घटना हुँदा १ काे मृत्युु, १ जना घाइते

कैलाली, ८ पुस । कैलालीकाे बर्दगाेरिया नगरपालिका ४ निबुवागाेजिमा ट्रक दुर्घटना हुदा १ जनकाे मुत्यु हुनको साथै  एक जना घाईते भएका छन ।

पुर्बबाट पश्चिम तर्फ अाईरहेकाे ना ६ ख १९९० नम्वरकाे ट्रक सडक नजिकैकाे कल्भटमा ठाेकिदा चालक दाङकाे लमहि नगरपालिका ५ बस्ने बर्ष ३२ का हरि प्रसाद चाैधरिकाे मृत्यु भएकाे छ भने साेहि ठाउका सहचालक अनिल चाैधरिकाे घाईते भएकाे छन ।

घाईते चाैधरिकाे दुबै खुट्टा भाचिएकाे छन । उनकाे बर्दगाेरिया अस्पतालमा उपचारमा भईरहेकाे छ भने मृर्तककाे सब सेती अन्चल अस्पतालमा राखिएकाे क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *