रहेनन् दिपेन शाह

काठमाण्डौं, ३० कार्तिक, नेपालकै होचा कलाकारका रुपमा चिनिने दिपेन शाहको आज असामहिक निधन भएको छ । ललितपुर इमाडोलस्थित किस्ट हस्पिटलमा विहान निधन भएको छ ।


कलाकार गोपाल ढकाल ‘छन्दे’ ले फेसबुकको वालमा गरेको पोष्ट जस्ताको त्यस्तै ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *