१४ दिनदेखि बन्द रहेको काश्मिरको विद्यालय खुल्ने

कोहलपुर, भदौ २,

भारतको जम्मु काश्मिरमा १४ दिनदेखि बन्द रहेको विद्यालयहरु आजबाट खुल्ने भएको छ ।

केन्द्र सरकारले काश्मिरमा लागु गरिएको धारा ३७० हटाएपछि बन्द रहेको १ सय ९० वटा विद्यालय आजबाट सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सुरक्षा व्यवस्थाका कारण काश्मिर प्रसाशनले अगस्त ५ तारिखबाट जम्मु काश्मिरका विद्यालयहरु बन्दको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *