प्रदेश दुई सरकारले बाढि प्रभावितलाई राहत वितरण गर्ने

कोहलपुर, श्रावण ३१,

प्रदेश नम्बर २ मा गत असार २८ गते आएको बाढीका प्रभावितको गुनासो प्रदेश सरकारले सम्बोधन गर्ने भएको छ ।

बाढीमा प्रभावित भएकाहरुले राहत नपाएको गुनासो गर्न थालेपछि प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरणको काम अघि बढाएको हो । आगामी दिनमा विपद्को समयमा सरकार कसरी प्रभावकारी ढंगबाट अघि बढ्न सक्छ भन्नेमा प्रदेश सरकार सचेत रहेको छ ।

बाढीका कारण प्रदेश २ मा झन्डै साढे ६ लाख नागरिक प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *