लौ यस्तो भो-ट्राफिक झम्टिए चालक माथी ।

२९ कात्तिक,अछाम /देशका विभिन्न ठाउमा ट्राफिकहरुको दादागिरी कायम रहेको छ । त्यस्तै एउटा घटना अछाममा घटेको छ । अछामकाे सदरमुकाम मंगलसेनमा केही समय अगाडि सवारी चालकमाथी ट्राफिकहरुले गालिगलौज गर्नुका साथै निच ब्याबहार देखाएका छन । गाडि नरोकेको भन्दै जिप चालकमाथी ट्राफिक प्रहरीले त्यस्तो ब्याबहार देखाएका हुन ।
हेर्नुुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *