धरान उपमहानगरपालिकाको निर्णय : प्रदेश–१ को राजधानी धरानमा हुनुपर्ने

३ पौष, २०७४
सुनसरी :  प्रदेश नम्बर–१ को राजधानीका लागि सुनसरीको धरानले पनि माग गरेको छ । प्रदेश राजधानीका लागि धरान नै उपयुक्त हुने भन्दै धरान उपमहानगरपालिकाले संस्थागत निर्णयसहित माग गरेको हो ।

धरान उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी राजधानी बनाउन उपयुक्त हुने कारणसमेतको जानकारी गराएको हो । प्रादेशिक राजधानीका लागि चाहिने भौतिक पूर्वाधारहरुको खोजी गरी सरकारलाई जवाफसमेत पठाएको नगर उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।

  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *