सिंचाई सुविधाले परिवर्तन हुँदै मुगु जिल्ला

मुगु हिमाली तथा पहाडि जिल्ला हो । मानव सुचकांकमा पछाडि रहेको यो जिल्लामा बेला बेलामा भोकमरीले धेरै मानिसहरु कुपोषणको शिकार हुने गरेका छन् । पछिल्लो समय जिल्लामा सिंचाईको सुविधा भएपछि धेरैले तरकारी खेती तथा अन्न उपार्जनमा लागेका छन् । हेुर्नहोस् यो भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *