आक्रमणको तयारीमा रहेका बंगलादेशी युवक न्यूयोर्कमा पक्राउ
२६ मंसिर, २०७४
काठमाडौं : अमेरिकाको न्यूयोर्कमा आतंकवादी आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी युवक पक्राउ परेका छन् । न्यूयोर्कको मूख्य बस टर्मिनलमा शरीरमा विस्फोटक पदार्थ बाँधेका ती युवक पक्राउ परेका हुन् ।
शंकास्पद अवस्थामा हिंडिरहेका २७ बर्षीय अकायद उल्लाह नामका युवकको शरीर चेकजाँच गर्दा शरीरमा रहेको केही विस्फोटक पदार्थ पड्किंदा उनी घाइते पनि भएका छन् ।
अरु चार जनालाई सामान्य चोटपटक लागेको छ ।