टुँडिखेलमा संविधान दिवस (फोटोसहित)

काठमाडौं,३ असोज-नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा बुधबार सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए।

कार्यक्रममा मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी थियो।

आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरिएको थियो।


संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश ओमप्रकाश मि७नतस, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत ।

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाले मार्चपास गर्दै ।

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा स्थानीय झाँकी प्रस्तुति गर्दै ।

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा विभिन्न संघसंस्थाले झाँकी प्रस्तुति गर्दै ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *