नेपाली कांग्रेसका कसले, कुन ठाउँमा, कसलाई जिते
२५ मंसिर, २०७४
काठमाण्डौः प्रनितिधि सभा सदस्यमा नेपाली कांग्रेसका कसले, कुन ठाउँमा, कसलाई जिते । नामावली सहित हेर्नुहोस् ।
१.देवेन्द्रराज कँडेल-नवलपरासी पश्चिम क्षेत्र नं. २ -३४१३० घनश्याम यादव (ओवादी केन्द्र-२३८९८)
२.डा. शशांक कोइराला-नवलपुर क्षेत्र नं. १ -४०६२० भविश्वर पराजुली (माओवादी केन्द्र-३६५९६)
३ सिताराम मेहता-सुनसरी क्षेत्र नं. २ -४१४९५ डम्बर सुवेदी (माओवादी केन्द्र-३५३४९)
४. डा. नारायण खड्का-उदयपुर क्षेत्र नं. १ -३३१४२ मञ्जु चौधरी (नेकपा एमाले-३२५९४)
५.ज्ञानेन्द्रबहादुर कार्की-सुनसरी क्षेत्र नं. ४ -३२३४७ रमेश श्रेष्ठ (नेकपा एमाले-२५७५०)
६.उमाकान्त चौधरी-बारा क्षेत्र नं. १ -२४४५० अच्युत मैनाली (नेकपा एमाले-२२०३०)
७.तेजुलाल चौधरी-सप्तरी क्षेत्र नं. ४ -१४८८६ मृगेन्द्रकुमार सिंह (राष्ट्रिय जनता पार्टी-९२२७)
८.अभिशेकप्रताप साह-कपिलवस्तु क्षेत्र नं. ३ -२०००१ मंगलप्रसाद गुप्ता (संघीय फोरम-१५८२६)
९.प्रमोदकुमार यादव-रूपन्देही क्षेत्र नं. ४ -३१७१८ शर्वेन्द्रनाथ शुक्ला (राष्ट्रिय जनता पार्टी-२०४१६)
१०.भरतकुमार साह-रूपन्देही क्षेत्र नं. ५ -३३०८८ डिलाराम आचार्य (माओवादी केन्द्र-२०४३८)
११. सञ्जयकुमार गौतम-बर्दिया क्षेत्र नं. १ -४४८२९ बामदेव गौतम (नेकपा एमाले-४४०७६)
१२.देवप्रसाद तिमल्सिना-रौतहट क्षेत्र नं. ४ -२८२२८ डा. बंशीधर मिश्र (नेकपा एमाले-२३००३)
१३.शेरबहादुर देउवा-डडेल्धुरा क्षेत्र नं. १ -२७०४४ खगराज भट्ट (माओवादी केन्द्र-२१११५)
१४. मोहम्मद अफ्ताव आलम-रौतहट क्षेत्र नं. २ -१८८३३ किरण साह (संघीय फोरम-१६८६५)
१५.भीमसेनदास प्रधान-काठमाडौं क्षेत्र नं. ६ -१६७८५ झक्कु सुवेदी (माओवादी केन्द्र-१५४८५)
१६.मिनेन्द्र रिजाल-मोरङ क्षेत्र नं. २ -३५८१९ ऋषिकेश पोखरेल (नेकपा एमाले-३४०१४)
१७.राजनकुमार केसी-काठमाडौं क्षेत्र नं.१० -२४१९० हितमान शाक्य (माओवादी केन्द्र-२१९०७)
१८.मोहन आचार्य-रसुवा क्षेत्र नं.१ -१४४५३ जनार्दन ढकाल (नेकपा एमाले-१०२७८)
१९.गगनकुमार थापा-काठमाडौं क्षेत्र नं. ४ -२१५५८ राजन भट्टराई (नेकपा एमाले-१८१४०)
२०.प्रकाशमान सिंह-काठमाडौं क्षेत्र नं. १ -१०९३७ रविन्द्र मिश्र (विकेकशील साझा पार्टी-१०२१८)