नेपाली टोली स्वदेश फिर्ता

काठमाडौ,२८ भदौ –साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको नेपाली फुटबल टोली स्वदेश फिर्ता भएको छ। माल्दिभ्ससँग ३–० ले पराजित भएर सेमिफाइनलबाट बाहिरिएको टोली स्वदेश फर्किएको हो ।

माल्दिभ्ससँग पराजित भएसँगै नेपाल फाइनलमा पुग्ने सपना अधुरो रहेको हो । पहिलो खेलमा पाकिस्तानसँग २—१ गोलले पराजित भएको थियो ।दोस्रो खेलमा भुटानलाई ४—० र समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई २—० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 Shares
Share2
Tweet
Pin
Share