आरजु देउवा राणाले चुनाव हार्दा के भयो ?

२४ मंसिर, २०७४
कैलालीः कैलालीको क्षेत्र नं. ५ सबैको चाँसो भएको ठाउँ हो । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी जीवनसंगिनी आरजु देउवा राणा त्यस ठाउँको उम्मेदवार भएकाले पनि सबैको चाँसोको विषय भएको हो ।

यस क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नारदमुनि राना विजयी भएका छन् ।

उनले राणालाई ४ हजार ८ सय भन्दा बढि फराकिलो मतको अन्तरले पराजित गरेका छन् । रानाले २७,२०२ मत ल्याएर विजयी हुँदा आरजुले २२,३२२ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *