१० हजार बढिको छलाङ मारेर उक्लिए नारायण

२४ मंसिर, २०७४
नुवाकोटः नुवाकोट क्षेत्र नं.२ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा एमालेका नारायण प्रसाद खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

खतिवडाले १०,५५७ मतको भारी अन्तरले विजयी भएका छन् । उनले निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन नरसिंह के.सी.लाई पराजित गरेका छन् ।

खडिवडाले जम्मा ३६,८९२ मत ल्याएर विजयी हुँदा कांग्रेस नेता अर्जुन नरसिंह के.सींले २६,३३५ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *