संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी

सप्तरी, २३ मंसिर,

सप्तरी २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

उनले माओवादी केन्द्रका उमेश यादवलाई १० हजारको फराकिलो मत अन्तरले पराजित गरका हुन् । फोरमका अध्यक्ष यादवले २१६२० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उमेश यादवले ११५८० मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *