कांग्रेस नेता मिनेन्द्र रिजाल निर्वाचित

मोरङ, २३ मंसिर,
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल निर्वाचित भएका छन् ।

रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट उम्मेदवार एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *