प्रकाशमान कि रविन्द्र मिश्र !

काठमाण्डौं, २२ मंसिर,

काठमाडौं क्षेत्र नम्बर १ सबैका लागि चाँसोको क्षेत्र पनि हो । किनकी, नेपाली कांग्रेसका तर्फबाट प्रकाशमान श्रेष्ठ र विवेकशील साझाका तर्फबाट रविन्द्र मिश्र उम्मेदवारका रुपमा उभिएका छन् ।

युवा जमातले यो क्षेत्रको मतगणनालाई विशेष महत्वका रुपमा लिएका छन् । कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ९३६ मत ल्याएर सुरूवाती अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले ६७० मत प्राप्त गरेका छन् । सँगसँगै वाम गठबन्धनका तर्फबाट अनिल शर्माले २३५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *