एमाले नेता शंकर पोखरेल अग्रस्थानमा

दाङ, २२ मंसिर, दाङको क्षेत्र नम्बर २ क मा एमाले नेता शंकर पोखरेल फराकिलो मत सहित अग्रस्थानमा रहेका छन् ।

बाम गठबन्धनका तर्फ उम्मदवार बनेका उनले अग्रता लिएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेलाई ९ सय मतले पछाडि पारेका छन् । शंकर पोखरेलले १ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् भने घिमिरेले ९ सय ९३ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *