सडक खाल्डोका कारण सानेपा हाईटमा ट्रिपर दुर्घटना

कार्तिक २६, २०७४-खाल्डोमा ट्रक ललितपुरको सानेपा हाइटस्थित निर्माणाधिन सडक खाल्डोमा आइतबार ट्रक खसेको छ । फर्काउन लाग्दा माटो भासिएर ट्रक खाल्डोमा पसेपछि आफू बल्लबल्ल बचेको चालकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *