क्रियापुत्रीले गरे मतदान

भरतपुर, २१ मंसिर,

आज प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा देशका ४५ जिल्लामा मतदान भैरहेको छ ।

चितवनको राप्ती नगरपालिका वडा नं.–७ स्थित वीरेन्द्र आदर्श मावि मतदान केन्द्रमा क्रियापुत्री भुमिश्वर सुवेदीको परिवारका १५ जना सदस्यले मतदान गरेका छन् । सुवेदीको आमा वितेको आज ५ औं दिनमा क्रियापुत्रीकै अवस्थामा गएर मतदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *