मोटरसाइकलमा १० किलो सुन सहित एक पक्राउ

१६ मंसिर, काठमाडौं । १० किलो सुनसहित फूलमानसिंह तामाङ पक्राउ परेका छन् । तिब्बतबाट रसुवा हुँदै काठमाडौं तस्करी भइरहेको सुन महानगरीय प्रहरीको बालाजु वृत्तले बरामद गरेको हो ।

मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

बरामद सूनको मूल्य ४ करोड ७४ लाख रुपैयाँ ९५ हजार रुपैयाँ पर्छ ।
0
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *