“पल्ला घरकी कान्छी नानि”  युटुबमा भाइरल  ( भिडियो सहित)

काठमाडौं, १२ मंसिर । प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको प्रतिस्पर्धामा निकै चर्चामा रहेका सगर आलेको पहिलो गित सार्वजनिक भए संगै चर्चामा आएको छ । अपलोड गरेको एक दिनमै  युटुबमा ट्रेन्डिंगमा रहेको सागरको गीत  अहिलेसम्म करिब ३ लाखले हेरेका छन्  । “पल्ला घरकी कान्छी नानि” नामक उक्त्त गित अहिले युटुबमा नेपालको नंबर ट्रेन्डिंगमा पर्न सफल भएको छ ।  मनोज थापा मगरको शब्द र संगीत रहेको यस गीत सागर आलेको आधिकारिक युटुव च्यानल बाट राखिएको छ ।

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *