नयाँ शक्ति छाडे पुर्व एआइजी राईले

काठमाडौं, मंसिर १२
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका पूर्व एआईजी गणेश राईले राजीनामा दिएका छन्।

नेपाल प्रहरीको एआईजीबाट अवकास पाएको केही दिनपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेका राईले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफू पार्टीको केन्द्रिय कार्यकारिणि सदस्य, सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखसहित साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको जनाएका छन्।

उनले आफू नयाँ शक्तिबाट अलग भएपछि आगामी दिनमा नेपाल प्रहरीमा रहेर आर्जन गरेको सिप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पुर्‍याउने बताएका छन्।
विज्ञप्तिको पूर्णपाठ यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *