May 20, 2023

0 Minutes
कला/साहित्य विशेष समाचार समाचार

बालज्योति मा.वि.ले मनायो १३ औं टिकाराम सुवेदी स्मृति दिवससहित एकल गजल वाचन

बिधुत्मा रैका, कोहलपुर, जेठ ६, कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको बालज्योति माद्यामिक विद्यालयले १३ औं टिकाराम सुवेदी स्मृति दिवस मनाएको छ । बालज्योति माद्यामिक विद्यालयले एकल गजल वाचन लगायतका विविध कार्यक्रम गरि...
Read More