कोहलपुरमा डा. उप्रेतीसँग मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया

कोहलपुर, पुष ११,

कोहलपुरमा समुदायमा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको

मंगलबार दिउँसो ४ बजे कोहलपुर पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम हुने आयोजक दियालो परिवारकी अध्यक्ष भावना पाठकले बताईन् । ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठीको समन्वय तथा कोहलपुर नगरपालिकाको सहकार्यमा जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीले कार्यक्रमको सहजिकरण गर्ने बताईएको छ ।

समुदायमा मनोसामाजिक प्रवर्धनात्मक क्रियाकलापहरु र समुदायमा मनोसामाजिक परामर्श दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.