कोहलपुरको साझामा एक युवा मृत भेटिए

कोहलपुर, पुष १०,

कोहलपुर साझा चोकभित्र एक जना युवा मृत भेटिएका छन् ।

बर्दिया लक्ष्मणा घर भएका लोकेन्द्र शाही मृत भेटिएको हुन् । कोहलपुरको डाईनामिक कलेजमा कक्षा १२ मा अध्ययनरत शाही आफ्नै कोठामा धmण्डिएको अवस्थामा मृत भेटिएका कोहलपुर प्रहरी जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.