रुस विरुद्ध थप प्रतिबन्ध लगाउनेयुरोपेली आयोगको प्रस्ताव

कोहलपुर, मंसिर २३,

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताउनुभयो । युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनिसहित २ सय व्यक्ति र संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गर्नुभएको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.