श्री पाण्डे र पल शाह को अभिनय रहेको “पानि मिठो ” गीत सार्बजनिक

मेलिना राई को आवाज मा रहेको “पानि मिठो ” गीत सार्बजनिक भएको छ। 8K Everest Motion Pictures युटुब च्यानल मार्फत रिलिज भएको यस गीत मा रबि थापा मगर को पनि आवाज रहेको छ।  उक्त गीत को शब्द टुरिस्ट जङ्ग बि क ले गरेका छन्  भने संगीत खेम सेन्चुरी ले गरेका छन्। मेलिना राई  को स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन।

यस म्युजिक भिडियोमा कलाकारहरु पल शाह र श्री पाण्डे को अभिनय देख्न सकिन्छ। उक्त गीत धेरै नै राम्रो बनेको कारण ले गर्दा  सबै को मन मा बस्न सफल भएको छ।  छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई अहिले  सम्म धेरै दर्शक हरुले  हेरीसकेका छन।

मेलिना राई ले पनि धेरै राम्रो गीत गाउने र अभिनय गर्ने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएकी छिन्  । सानो उमेर मा पनि धेरै  , गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएकी छिन्। यस “पानि मिठो ” गीत पनि  मेलिना राईले नै गाएकि छिन्   ।  अहिले सम्म  मेलिना राई ले सयौ   गीतहरुमा आवाज दिईसकेकि छिन्।

श्री पाण्डे एक संचार कर्मी हुन्।  उनले एक पत्रकारिता  मा काम गर्ने हुनाले धेरै ले चिनेका छन्। हेर्दा धेरै नै सुन्दर हिरोईन जस्तै देखिने श्री पाण्डे अहिले म्युजिक भिडियो मा खेलेकी छिन्। उनको अभिनय लाई अहिले सम्म धेरै ले मन पराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.