मेलिनाले लजाउदै नाच्दै सबैलाई बनाईन लठ्ठ

सामाजिक संजाल टिकटक मा नाचेर सबैको मन मा बस्न भएकी मेलिना कार्की अहिले मिडियामा पनि भाइरल भएकी छिन्। टिक टक मा धेरै भन्दा धेरै फलोर्स भएको मेलिना लाई सबै ले मन पराएका छन्। टिकटक बाट धेरै राम्रो प्रतिक्रिया पाउदा आफुलाई एकदम नै भाग्यमानि ठान्छिन। जुन गीत होस् वा जस्तो सुकै गीत हो जस्तो अवस्था मा होस् आफुलाई नाच्न मन लग्यो भने उनि नाची हाल्छिन।

यो भिडीयो पनि हेर्नुहोस 

मलाई धेरै दर्शक हरुले तिमि कति राम्रो मलाई सबै भन्दा धेरै तिमि मन पर्छ भनि कमेन्ट गर्नु हुन्छ त्यस मा पनि म धेरै खुसि छु। टिकटक मा मलाई धेरै ले मन पराउनु हुन्छ , मेरो भिडियो हरु संग आफु पनि भिडियो बनाउनु हुन्छ मलाई धेरै खुसि लाग्छ। मलाई जति बेला पनि मेरा साथि हरुले एउटा नाच देखाऊ भन्दा पनि म इन्कार गर्दिन त्यसैले मलाई सबै जना ले माया साथ् सपोर्ट गरेको मा धेरै खुशी छु।

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.