बाँके : कोहोलपुर नगरपालीका ८ पिपिरमा १३ बर्षिया बालिकालाई एक १५ बर्षिया युवकले जबर्जस्ति करणी गरेका छन | राति घरमा कोहि नभएको मौका छोपी बालिका लाइ ४ पटक आफु लाइ बलात्कार गरेको भनि पिडित १३ बर्सिया बालिकाले खुलाएकि छिन | पिडित बालिकाको घरमा पिडित बालिका १ भाइ १ बहिनि ई बुवा छन | पिडित बलिकाले आफु माथि भयको अत्याचार गु समाज लाइ भन्दा पनि सबै मोन बसेको बताउछिन | पुलिस लाइ किटानी जाहिर गएको र किटेनी जाईरी गराएको २ हप्ता बिती सक्दा पनि पोलिस ले कहिँ वास्ता नगरेको बताउछिन्न|
घरमा बुवा नभएको मौका छोपी युवकले बालिकालाई गरे जबर्जस्ति करनी [भिडीयो सहित]
