कैलालीको लम्की बाट अहिले सामाजिक सङ्जालमा निकै नै दुखद भिडियो सार्वजनिक भएको छ ।
फेसबुकमा परेको लभकै भरमा एक युवक सङ्ग ति युवती ति युवाको घर अछाम गएकी हुन्छिन । सम्बन्ध राम्रै भएको तर केहि दिन पछडि बाट ति महिलालाई नराम्रो नजरले हेर्ने गरेको बताउछिन । अहिले उनका श्रिमान भारतमा अर्कै बिहे गरि बसिरहेका छन भने त्यी युवतीको अवस्था निकै नै दईनिय छ ।
युवतीको पेटमा अहिले ७ महिनाको वच्चा छ भने युवती अहिले आफ्नो फुपुको घरमा बस्दै आईरहेकी छिन। अहिले त्यी महिलालाई घर र माईत दुबै ठाऊको ढोका बन्द भएको उनि बताउछिन ।
रुदै मिडियामा यसो भनिन हेर्नुस भिडियो-