भाईरल सम्झना शाही रुदै मिडियामा आईन राउटे समुदाय बाट निकाल्ने धम्की (भिडियो सहित)

भाईरल सम्झना शाही रुदै मिडियामा आईन राउटे समुदाय बाट निकाल्ने धम्की केहि समय देखि फेसबुमा भाइरल भएकि सम्झना राउटे (सम्झना शाहि) भावुक हुँदै मिडियामा देखिएकिछन् । झट्ट हेर्दा कुनै मोडल भन्दा कम नदेखिने सुन्दरी सम्झनाका भिडियोहरु धेरै दर्शकशरुले मन पराए, राउटे बस्तीकी ती युवतिले धेरै अन्तरवार्ता पनि दिईन्, फरक बोलाइ, फरक किसमको पहिरन भएकै कारण उनी धेरै दर्शकको रुचाइ मा परिन् । पछिल्लो समय उनको कथा बस्तुमा आधारीत म्युजिक भिडियो पनि राउटे बस्तिमा छायांकन भएकोछ । तर दुखको कुरा अब सम्झना मिडियामा नदेखि भएकिछन् मेट्रो नेपाल संगको कुराकानीमा उनले आफ्नो बस्तिको बेईजत भएको भन्दै उनलाई अब उपरान्त अन्तरवार्ता नदिन उनका आफन्त, राउटे प्रमुखले दवाव दिइरहेको सम्झनाले बताएकीछन् । हेर्नुस् भिडियो 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.