भारतमा बस्दै गर्दा आफ्नो ससुराले आफुलाई बलात्कार गरेको भन्दै (नाम परिवर्तन) दिपा गिरीले बताएकी छिन । दुई बर्ष अगाडी २०७५ सालमा भारतको मुम्बईमा आफ्नो श्रिमान सङ्ग बस्दै गर्दा ससुराले आफुलाई बरामी हुदा औषधी भनेर बेहोस हुने औसधी खुवाई बलात्कार गरेको बताएकी छिन ।
त्यस घटना पछि श्रिमानले उल्टै आफुलाई घरबाट निकालेको उनि बताउछिन । अहिले दिपा टिकापुरको एक होटलमा भाडा माझेर जिविकोपार्जन गर्दै बसिरहेकी छिन । सानी छोरी भएकोले उसको लागी पनि आफु बाच्नु पर्ने भएकोले आफुले काम खोज्दै टिकापुर आएको उनि बताउछिन । दिपाले टिकापुर स्थित ईलाका प्रहरी तथ मिडिया मार्फत आफुलाई न्याय दिलाउन माग गरेकी छिन । प्रहरीमा निवेदन दीई सके पछि दैलेख प्रहरीले बाऊ छोरा लाई टिकापुर पठाएको थियो तर बिच बाटो बाटै दुबै जना फरार भएका छन । प्रहरीले अहिले उनिहरुको खोजि गरिरहेको छ ।
यो हेर्नुहोस भिडियो