अनेरास्ववियु बाँके कमिटी बिस्तार गर्यो (बिज्ञप्ती सहित)

नेपालगन्ज : नेकपा विद्यार्थी संगठन अनेरास्ववियु बाँकेले जिल्लाका कृयाशिल विद्यार्थीहरु समेत मोनोनित गरि जिल्ला कमिटी बिस्तार गरेको छ ।

अनेरास्ववियु बाँकेका संयोजक टेकेन्द्र मल्लको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय सदस्यहरु राजेश ओली, टोपराज जैशी, देवेन्द्र बुढा र निबाश शाहीको आतिथ्यमा मंगलबार नेपालगन्जमा बसेको भेलाले अनेरास्ववियु बाँके जिल्ला कमिटी बिस्तार गरेको हो ।

ओलि समुह अनेरास्ववियुको मंगलबार बसेको बैठक तथा भेलाले अनेरास्ववियु बाँकेको १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

त्यस्तै अनेरास्ववियु बाकेले स्थानिय तह कमिटी र अनेरास्ववियु क्याम्पस कमिटी सर्वसम्मतिले गठन गरिएको संयोजक टेकेन्द्र मल्लले जानकारी दिएका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.