स्याङ्जामा बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षीय पक्राउ

स्याङ्जा, २ फागुन । एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.