स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ८ अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ ले हराउँदै शीर्ष स्थानमा अग्रता बढाउँदै लगेको हो ।

एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ भने दोस्रो स्थानको रियलको ४६ अंक रहेको छ ।

एट्लेटिकोलाई जिताउन मार्कुस लोरेन्ट र एन्जल कोर्रेयाले गोल गरे । ग्रानाडाका लागि यान्जल हरेराले गोल गरे । पराजित ग्रानडा भने ३० अंकसहित आठौँ स्थानमा रहेको छ ।

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.