सरूवा भए ६१ उपसचिव, को कहाँ ? (सूचीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  ६१ उपसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो ।

सरूवा भएकाहरूमा सबैभन्दा धेरै २२ उपसचिव स्थानीय तहमा पठाइएको छ ।

कसको कहाँ सरूवा हेर्नुहोस् सूची

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.