सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, २२ माघ । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो ।

आज छापावाला सुनको मूल्य तोलामा ९ सयले गिरावट आइ ९१ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ६ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदी १३ सय २० रहेको थियो । आज प्रतितोला चाँदी मूल्य १३ सय कायम भइ कारोबार भइरहेको महासंघले जना

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.