एजेन्सी, १७ माघ । गृहमन्त्री अमित शाहले दिल्लीमा शुक्रबार साँझ बम विस्फोटको बंगालको दुई दिने भ्रमण रद्द गरेका छन् ।
दिल्लीस्थित इजरायली दूतावासनजिक शुक्रबार साँझ बम विस्फोट भएपछि भारतका गृहमन्त्री अमित शाहले बंगाल भ्रमण स्थगन गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री शाह दुई दिनका लागि बंगाल जाँदै थिए। त्यसका लागि उनी शुक्रबार राति नै कोलकाता पुग्ने कार्यक्रम थियो।