एजेन्सी , नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबारदेखि लागु हुनेगरी सिनेटबाट रा’जिनामा दिने भएकी छिन् । उपराष्ट्रपतिमा निर्वाचित भएकाले सिनेटरको प’द छा’ड्नुपर्ने प्रा’वधान अनुशार उनले रा’जिनामा दिने भएकी हुन् ।ह्यारिसले क्यालिफोर्नियाका ग’भर्नर गे’भिन न्यु’सम समक्षलाई यसबारी जानकारी दिइसकेकी छिन् । उनले सिनेट अफिस छा’ड्ने औपचारिक संकेत ग’भर्नरलाई पठाइसकेकी छिन् । ह्यारिसको पहिलो कार्यकालको बाँकी २ बर्ष क्यालिफोर्नियाका से’क्रेटरी अफ स्टे’ट ए’लेक्स प्या’डिलियालाई सि’नेटरमा नियुक्त गर्ने तयारी भइरहेको छ ।
कमला ह्यारिसले आफ्नो रा’जिनामाको अ’न्तिम घो’षणा सोमबार गर्ने जनाइएको छ । उपराष्ट्रपतिका रुपमा भने उनले सि’नेटको अध्यक्षता गर्नेछिन् । साथै उनको टा’इब्रेक मतका आधारमा सिनेटमा डे’मोक्र्याट्सको नियन्त्रण कायम हुनेछ । ज’र्जियामा २ जना डे’मोक्रेटिक सि’नेटरहरुले जि’तेपछि अहिले सि’नेटका १० सय सिटमध्ये ५० रिपब्लिकनका र ५० डे’मोक्र्याट्सका रहेका छन् ।अमेरिकी उपराष्ट्रपतिमा नि’र्वाचित भएर कमलाले अमेरिकामै नयाँ इतिहास कायम गरेकी हुन् । कमला अमेरिकी उपराष्ट्रपति हुने पहिलो महिलामात्र होइनन्, पहिलो अ’श्वेत र ए’सियन अमेरिकन महिला समेत हुन् ।
कमला ह्या’रिस क्या’लिफोर्नियाको ओ’कल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा ज’मैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् ।इ’न्डियन ज’मैकन मू’लकी क्या’लिफोर्नियाकी सांसदले डे’मोक्रेटिक प्रा’इमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चु’नौती दिएकी थिइन् । तर पछि उनी राष्ट्रपतिको चु’नावी दौडबाट आफै पछाडि ह’टेकी थिइन् ।