नेपालगन्जमा भयानक दुर्घटना, १ जनाको ज्यान गयो

नेपालगन्जको कारकाँदोमा भयानक दुर्घटना भएको छ । उक्त दुर्घटनामा एकजनाको घटनास्थलमा मृत्यु भएको ट्राफिक प्रमुख राजु भण्डारीले बताउनु भयो । दुर्घटनामा थप ५ जना घाइते भएका छन ।                                                                  उनीहरुको नर्सिङहोममा उपचार भैरहेको छ । तीब्रगतीमा गुडिरहेको नाइट बस सिधै रिक्सा सोरुममा पसेको थियो । घटनाबारे थप विवरण आउन बाकी छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.