१४ पुष २०७७, मंगलवार काठमाडौं, नेकपा प्रचण्ड–माधव स’मूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नि’रंकुश ता’नाशाह बनेको आ’रोप लगाएका छन् ।ओलीले एक सालदेखि पार्टी फु’टाउने र लोकतन्त्रमाथि प्र’हार गर्न खोजेको उनले बताए । अहिलेसंसद भं’ग गरेर देशलाई भ’ड्खालो हा’ल्न चाहेको प्रचण्डको आरोप छ । त्यसवि’रुद्ध मंगलबार देशभर प्र’दर्शन भएको भन्दै उनले प्र’तिगमनलाई न’च्याउने हो भने यो भ’त्केरो (बधुको घर पुग्न लाग्दा)मात्र सा’वित हुने चे’तावनी दिए ।
०४६ को ज’नआन्दोलनको तयारीका क्रममा मदन भण्डारीले यो त आ’न्दोलन होइन, आ’न्दोलनको भ’त्केरो आएको मात्र हो । ज’न्ति आउनै बाँकी छ, बा’जा ब’ज्नै बाँकी छ’ भनेका स्म’रण गर्दै उनले भने, ‘मैले पनि आज के सो’चेको छु भने यदि सं’विधानमाथि भएको नि’र्मम प्र’हारलाई स’च्याउने को’सिस गरिएन भने यो भ’त्केउरो मात्र सा’वित हुनेछ । भोलि त आँ’धी हु’री आउनेछ ।’जनता भनेको यस्तै हुन्, झु’क्याएपछि झु’क्किहाल्नेछन् भन्ने ठा’न्नु भूल हुने उनको चे’तावनी छ ।