आज राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती

काठमाडौं : तत्कालीन राजा वीरेन्द्रको ७६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँछ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्र’द्धा गर्नेहरुले ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शा’लिकमा मा’ल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् ।२००२ साल पुस १४ गते ज’न्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी ह’त्याका’ण्डमा मृ’त्यु भएको थियो । सो ह’त्या का’ण्डमा राजपरिवारका नौ जना सदस्यको ह’त्या भएको थियो ।ह’त्याकाण्ड अझै र’हस्यमय रहेको छ ।

२०२८ सालमा बाबु महेन्द्रको नि’धनपछि राजा बनेका वीरेन्द्रले नेपाललाई शा’न्ति क्षेत्र स्था’पना गर्ने, ज’नमत सं’ग्रह गराउने, दक्षिण एसियाली क्षे’त्रिय सं’गठन सार्कको स्था’पना पनि गरेका थिए ।त्यस्तै राजा वीरेन्द्रले २०४६ सालको ज’नआ’न्दोलनपछि प्र’जातन्त्रको पु’नर्वहाली गर्ने नि’र्णय गरेका थिए । त्यसपछि देशमा ब’हुदलीय व्य’वस्था आएको थियो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.