आज तपाईंको भाग्यफल कस्तो छ ?

मेष- सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

वृष- आम्दामीले पुरानो गर्जो टर्नेछ। सवारी सुख मिल्नेछ। कृषि कर्मबाट धनार्जन हुनेछ।

मिथुन- राजनीतिक मोह जाग्नेछ। मानसिक तनाव आउनेछ। मान सम्मानको लोभ जाग्नेछ।

कर्कट- धर्ममा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ। विदेशवाट सहयोग मिल्नेछ ।

सिंह- सरकारी झमेला आउँनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नयाँ काममा बाधा हुनेछ।

कन्या- साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ। प्रेममा सुख मिल्नेछ।

तुला- स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ। पुरानो विवाद सल्टिनेछ।

वृश्चिक- सन्तानले सुख दिनेछन्। अध्ययनमा प्रगति हुनेछ। धनदौलतको कारोवार बढ्नेछ।

धनु- छोटो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ। माया प्रेममा तनाव आउनेछ।

मकर- जिम्मेवारीमा व्यस्तता बढ्न्छ। अरुको काम गर्नुपर्नेछ । दाजुभाइमा सहकार्य हुनेछ।

कुम्भ- प्रेममा प्रशन्न्नता बढ्नेछ। प्रियबाट धनको सहयोग मिल्नेछ। खानपिनमा खर्च हुनेछ।

मीन- बढी जिम्मेवारी थपिनेछ। पारिवारिक चिन्ता हुनेछ। काम बीचैमा रोकिनेछ।

-प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.