भारतमा कोरोना संक्रमित १ करोड ७५ हजार पुगे

छिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७५ हजार ४२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ३५ हजार ६१४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३०२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार १४५ पुगेको हो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.